AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेज कान्तिपुर साप्ताहिक पत्रिकाको टप १० मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७६, शुक्रबार १५:०६
3
Shares

विराटनगर / विराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालको टप १० कलेजको लिस्टमा पर्न सफल भएको छ । नेपालको टप १०ं प्लस ं२ हरुको लिस्टमा मेरिल्याण्ड कलेज ५ औ नम्बरमा पर्न सफल भएको हो ।

उक्त टप १० लिस्टमा विराटनगरबाट मेरिल्याण्ड कलेज मात्रै परेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । हरेक बर्ष मेरिल्याण्ड कलेज उक्त लिस्टमा पर्दै आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर