AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजको प्रिन्सिपलमा नेपाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७६, शनिबार १३:३५
9
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर कलेजको प्रिन्सिपलमा भेषराज नेपाल(भुवन) नियुक्त भएका छन् ।

कान्तिपुर सञ्चालक समितिको बसेको साधारण सभाबाट नेपाल प्रिन्सिपलमा नियुक्ती भएका हुन् । त्यस्तै गरि अध्यक्षमा प्रा.डा. तेजनारायण मण्डल नियुक्ती भ एभने विज्ञान संकायको को–अर्डिनेटरमा कृष्ण भण्डारी र व्यस्थापन संकायको को–अडिनेटरमा रोशन राजवंशी चयन भएका छन् ।

त्यस्तै स्कूलतर्फ पुनः भाइस प्रिन्सिपलमा देविलाल महतो र स्कूल को–अर्डिनेटरमा श्यामनारायण साह चयन भएका छन् । नव नियुक्त प्रिन्सिपल नेपालले छोटो समयमै कान्तिपुर कलेजले पाएको सफलतालाई आत्मसाथ गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउँदै प्रदेश १ कै उत्कृष्ट कलेज बनाउँने र स्नातक तह ल्याउँने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर