CLASSICTECH NET

अखिल नेपाल छापाखानाको अध्यक्षमा बुढाथोकी

खबर पूर्वाञ्चल, ८ बैशाख २०७६, आईतवार १६:५४

विराटनगर / अखिल नेपाल छापाखना र प्रकाशन मजदुर संघ मोरङको अध्यक्षमा राजकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

विराटनगरमा भएको भेलाले समितिको उपाध्यक्षमा अनुप घिमिरे, सचिव छविलाल यादव, सहिसचिब करण यादव, कोषाध्यक्ष गायत्री गिरी रहेका छन् । समितिको सदस्यहरूमा श्याम राय, रणबहादुर गुरूङ्ग, श्याम राय, विजय तामाङ्ग, आसाराम चौधरी, केसमाया राईलगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५