CLASSICTECH NET

बेवारिसे अवस्थामा पेस्तोल बरामद

खबर पूर्वाञ्चल, १ बैशाख २०७६, आईतवार २१:१४

विराटनगर – विराटनगर महानगरपालिका -१६ दरैयाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एक थान पेस्तोल बरामद गरेको छ ।

आज बिहान स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पछी प्रहरीलाई खबर गरेका थिए । सो स्थानबाट प्रहरीले रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड इन युएसए लेखिएको एक थान पेस्तोल , एक थान म्याग्जिन र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारेको मोरङ प्रहरीले जनाएको छ । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५