AArya
RUMPUM
animated ellipse animated ellipse

एसईई दिएका विद्यार्थीलाई ग्रेडेड स्कूलको विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७५, बुधबार १६:३६
3
Shares

विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड सेकेडण्री बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ ।

स्कूलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि १३ औं व्याचका ५३ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेका हुन् ।

विद्यार्थीहरूलाई स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवाल, स्कूलका सेकेडण्री को–अर्डिनेटर विपिन यादव, स्कूलका लेखा प्रमुख धिरेन डंगोल तथा स्कूलका शिक्षकहरूले मायाको चिनो र खादा ओढाएर विदाई गरेका थिए । कक्षा–१० अध्ययनरत नविन मण्डल र नेहा साहले स्कूलमा विताएका कुरा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर