होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. रविन्द्र राय

खबर पूर्वाञ्चल, २५ असार २०७९, शनिबार १८:४३
549
Shares

विराटनगर / नेपाल होमियाप्याथिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. रविन्द्र राय सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा आज सम्पन्न भएको संघको छैठौं अधिवेशनबाट राय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

संघको उपाध्यक्षमा डा. नविन चापागाई, महासचिवमा डा. रवि प्रकाश राय, सहायक महासचिवमा डा. चन्द्र शर्मा दुलाल र कोषाध्यक्षमा डा. आशिष कुमार रहेका छन् । सदस्यहरूमा डा. पंकज गोस्वामी, डा. विरेन्दर कौर, केशव सिंह सुवाल, भवानीप्रसाद पोखरेल र हेमन्त देव रहेका छन् । उनीहरु प्रदेश १ का पूर्व सामाजिक मन्त्री जिवन घिमिरेले प्रमाण पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५