विराटनगरमा आज सम्पन्न भएको संघको छैठौं अधिवेशनबाट राय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
संघको उपाध्यक्षमा डा. नविन चापागाई, महासचिवमा डा. रवि प्रकाश राय, सहायक महासचिवमा डा. चन्द्र शर्मा दुलाल र कोषाध्यक्षमा डा. आशिष कुमार रहेका छन् । सदस्यहरूमा डा. पंकज गोस्वामी, डा. विरेन्दर कौर, केशव सिंह सुवाल, भवानीप्रसाद पोखरेल र हेमन्त देव रहेका छन् । उनीहरु प्रदेश १ का पूर्व सामाजिक मन्त्री जिवन घिमिरेले प्रमाण पत्र वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया