RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनले गर्यो एसईई परीक्षा दिएका विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७५, सोमबार २१:०६
3
Shares

विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ ।

स्कूलले आज विराटनगरमा एक कार्यक्रमको विच ११ औं व्याजका २६ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेको हो ।
विद्यार्थीहरूलाई स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ, निर्देशक भरत सापकोटा तथा स्कूलका शिक्षकहरूले मायाको चिनो, फुलको गुच्छा र अविर लगाएर विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर