CLASSICTECH NET

पूर्वाञ्चल विद्या सदनले गर्यो एसईई परीक्षा दिएका विद्यार्थीलाई विदाई

खबर पूर्वाञ्चल, १८ चैत्र २०७५, सोमबार २१:०६

विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ ।

स्कूलले आज विराटनगरमा एक कार्यक्रमको विच ११ औं व्याजका २६ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेको हो ।
विद्यार्थीहरूलाई स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ, निर्देशक भरत सापकोटा तथा स्कूलका शिक्षकहरूले मायाको चिनो, फुलको गुच्छा र अविर लगाएर विदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५