AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा क्रिस्मसडे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७५, सोमबार १७:०९
18
Shares

विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलमा विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मसडे मनाएको छ ।

स्कुलमा अध्ययनरत कक्षा पि.जि.देखि कक्षा दशसम्मको करिब ६ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको छ । कार्यक्रमको सुरुमा स्कूल क्याप्टेन रुवि लामाले क्रिस्मसडे भने र्शिषकमा बोल्दै कार्यक्रमको सुरु गरेकी थिइन् ।

सान्टाकलसका पोसाकमा आएका विद्यार्थीहरुले कार्यक्रमलाई थप आर्कषक बनाएका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सास्कृतीक तथा आधुनकि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा बालबालीकालाई केक खुवाउदै उपहार वितरण गरेको स्कूलका सह–प्राचार्य देविलाल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर