AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थी संघद्धारा क्याम्पस सरसफाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७५, आईतवार १९:४६
3
Shares

विराटनगर/ विराटनगरस्थित महेन्द्र मोरङ क्यापस परिसरमा नेपाल विद्यार्थी संघ इकाइ समितिले सरसफाइ गरेको छ । विद्यार्थी संघले आज वृहत सरसफाइ गरेको हो ।

संघको अगुवाइमा भएको सरसफाइमा क्याम्पसका विद्यार्थीहरूले सरसफाइ गरेको नेपाल विद्यार्थी संघ इकाई समितिको अध्यक्ष जशवन्त पौडेलले बताए । क्याम्पस परिसर सरसफाइ गरेपछि फोहर राख्ने ३० वटा डसविन समेत राखेको छ । ८ वटा सबैभन्दा बढी फोहर हुने ठाउँ क्याम्पस परिसर भित्र र अन्य विज्ञानको संकायको प्रयोगशाला वरिपरी राखेको अध्यक्ष पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर