RUMPUM
animated ellipse animated ellipse

मोर्डन ऐरा स्कुलले विभिन्न कार्यक्रम गर्दै दुई दिन अभिभावक दिवस मनाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७९, शनिबार १८:१४
1.36k
Shares
विराटनगर / विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन ऐरा स्कुलमा विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ ।

स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । मोर्डन ऐरा स्कुलले अभिभावक दिवस दिुई दिनसम्म कार्यक्रम गरी मनाउने स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए । आज पहिलो दिन पिजिदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाए । आइतबार ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथि प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमलाल सिंह सुवाल रहेका थिए । कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षासँगै अबको शिक्षा सिपमुलक दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर