RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनका २६ जना विद्यार्थी दिक्षित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०८०, आईतवार १८:२४
189
Shares
विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुललमा अध्ययरत प्रि स्कुल सकेर कक्षा १ मा गएका २६ जना विद्यार्थीहरू दिक्षित भएका छन् ।

स्कुलले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी प्रि स्कुल सकेर कक्षा १ मा पुगेका विद्यार्थीहरूलाई दिक्षित गरेको हो ।

उनीहरुलाई ग्य्राजुएसन गरेको प्रमाणपत्र पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठ र अध्यक्ष भरत सापकोटाले वितरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटा र प्रिन्सिपल श्रेष्ठे विद्यार्थीहरुलाई आगामी यात्राको लागि सफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर