AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ केजी सुन प्रकरण : अग्रवाल र शिलवाललाई छाड्ने आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७५, बिहीबार १८:३१
3
Shares
विराटनगर / साढे ३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अपराध मुद्दाका अभियुक्त्तहरु मदन सिलवाल र संजय खेतान भन्ने प्रभात अग्रबाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाडन आदेश गरेको छ ।

आज उच्च अदालत विराटनगरका न्यायधिश उमेशकुमार सिँह र साधुराम सापकोटाको सँयुक्त्त ईजलासले अग्रबाल र सिलवाललाई जनही पाँच पाँच लाख रुपैया धरौटीमा छाडन आदेश गरेको हो । अभियुक्त्तहरु अगवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालतको आदेश रितपुर्वकको नभएकोले धरौटीमा बुझाएर बाहिरै बसी पुर्पक्ष गर्न पाउने गरि जनही पाँच पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको उच्च अदातल विराटनगरका रजिस्टार नारायणप्रसाद रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर