पूर्वाञ्चल खबर
पुरीले प्रवेश परीक्षा दिएको पहिलो वर्ष नै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने गरी नाम निकालेका हुन् ।
सुजनसँगै शिक्षादीपका मुकेश मण्डलले पुर्ण र कृष्णकुमार दासले आंशिक छात्रवृत्तिमा अध्ययन गर्ने गरी नाम निकालेको कलेजका कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।
२०७३ सालमा पनि तीन जना विद्यार्थीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) मा नाम निकालेका थिए भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाले नाम निकालेका थिए ।
प्रतिस्पर्धी शिक्षालाई आधार बनाएको कलेजले काठमाडौंको भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल खड्काले जानकारी दिए ।