animated ellipse animated ellipse

कचनकवललाई स्वास्थ्य सामाग्री प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७७, बुधबार २१:५०
3
Shares
झापा / कोरोना प्रभावित क्षेत्र झापाको कचनकवललाई प्रदेश सरकारले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।
नगर प्रमुख अञ्जरा आलमलाई पीपीई सेट, गाउन, एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोब्स, सेनिटाईजरलगायतका स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री घिमिरेले प्रदान गरे । बनियानीमा आयोजित एक कार्यक्रमका वीच स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
 कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीसीआर परीक्षणको दर बढाउन आग्रह समेत गरे । स्वास्थ्य कार्यालयका प्रमुख इश्वरीप्रसाद पौडेलले जिल्लामा संक्रमितको अवस्थाबारे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर