AArya
RUMPUM
animated ellipse animated ellipse

देशको विकासमा सबै एकजुट हुन आवश्यक छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०७५, बुधबार २१:२७
3
Shares
lj/f6gu/,@$ c;f]h Mk|b]z g+ ! d'VodGqL z]/wg /fO{ df]/ª Jofkf/ ;+34f/f cfh lj/f6gu/df cfof]loht j8f bz}, z'e lbnfkfjnL tyf 57 kj{–@)&% sf] pknIodf cfof]lht z'esfdgf cfbfg k|bfg sfo{s|ddf dGtJo JoQm ub} ;fydf k|b]zsf ;efd'v k|bLks'df/ e08f/L,pk;efd'v ;/:jtL kf]v/]n nufot . kmf]6f]–dgf]h bfxfn, /f;; lj/f6gu/
विराटननगर / देश समृद्ध बनाउन सवैको सहयोग आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् ।

वडादशै, दिपावली, छठ –२०७५ को उपलक्ष्यमा मोरङ व्यापार संघले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान कार्यक्रममा मुख्यमन्त्री राईले “समृद्ध नेपाल र सुखी नेपाली” को परिकल्पना साकार पार्न सवै नेपाली वीच एक आपसमा भाईचार र सदभाव कायम गरी अगाडी बढ्नु पर्नेमा बताए ।

नेपालीहरुका विभिन्न चाडपर्वले विभिन्न समुदाय वीच आपसी भाइचारा र एकतामा बाध्ने गरेको वताउदै मुख्यमन्त्री राईले देशको विकासमा समेत सबै एकजुट भै अगाडि वढनु पर्नेमा जोड दिए ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एकताको सुत्रमा बाध्ने हाम्रा चाडपर्वहरुले देशमा सुख शान्ति कायम गर्न सफल रहुन भनी सुभकामना दिए ।

कार्यक्रममा प्रदेश १ का उपसभामुख, प्रदेश मन्त्री, राजनीतिक दलका व्यक्तिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी,व्यापारी, सञ्चारकर्मीलगायतका व्यक्तिहरुको उपस्थीत रहेको थियो ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर