RUMPUM
animated ellipse animated ellipse

नेपाल प्रथम गरेको विराटनगरको मेरिल्याण्ड कलेजको दावी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०७५, मंगलवार १५:११
3
Shares
विराटनगर / व्यवस्थापन संकायमात्र पठाइ हुने विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले नेपाल प्रथम गरेको दावी गरेको छ । गत शनिबार प्रकाशित नतिजामा व्यवस्थापन संकायमा प्रथम गरेको कलेजले दावी गरेको हो ।

कक्षा ११ को परिक्षाको नतिजा अनुसार ९८ दशवलप १ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल कलेजकी निशा पोखरेल र पुजाकुमारी साहले नेपाल भरी कै उच्च समान ३.९२ जिपिए ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकालले जानकारी दिए ।

यस बर्ष कक्षा ११ मा कुन ७ सय २४ विद्यार्थीमा ए प्लस ल्याउने १५ जना र ३ जीपीए भन्दा माथि ल्याउने ३ सय ५० भन्दा बढी विद्यार्थी रहेको प्रिन्सिपल ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर