RUMPUM
animated ellipse animated ellipse

आगलागीबाट ६० लाखको क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७५, बिहीबार १४:५४
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगर महानगरपालिका वडा नं.१२ पञ्चाली मा रहेको गीत गजल रेष्टुरेन्टमा आज विहान आगलागी भएको मोरङ प्रहरीले जनाएको ।

आगलागी हुँदा करिव ६० लाख बराबरको सम्पनि जलेर नस्ट भएको प्रशरीको अनुमान रहेको छ । विराटनगर वडा प्रहरी कार्यालयका अनुसार विद्याुत सट भएर आगो लागेको अुनमान गरेको छ ।

स्थानीय नवीन घिमिरेको घर वहालमा लिई योग्य श्रेष्ठले संचालन गरेको पञ्चाली गीत गजलमा लागेको आगोलाई दमकल, स्थानीय प्रहरी र सर्वसाधारणले आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर