AArya
RUMPUM
animated ellipse animated ellipse

गोरेले जेलमै मागे सेनाको सुरक्षा, यस्ताे छ कारण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०७५, सोमबार ०८:२७
3
Shares
काठमाडौं / साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले जेलमै सेनाकाे सुरक्षा मागेका छन्।

सुन तस्करीमा प्रहरी समेत मुछिएकाले प्रहरीले दिने सुरक्षामाथि शंका गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफुलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने, ‘उसले किन यस्तो भनिरहेको छ, थाहा भएन।’ याे खबर अाजकाे नयाँ पत्रिकाले छापेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर