animated ellipse animated ellipse

शिक्षादीप स्कूलमा अक्षरारम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०८०, बुधबार १५:४५
666
Shares
विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादीप स्कूलले अक्षरारम्भ गरेको छ ।

स्कुलले सरस्वती पूजाको अवसर पारेर बुधबार अक्षरारम्भको आयोजना गरेको हो । अक्षरारम्भको अवसरमा प्ले ग्रुपमा भर्ना भएका विद्यार्थीलाई निशुल्क भर्ना गरेको स्कूलका कार्यक्रम संयोजक गणेश गौतमले बताए । गौतमका अनुसार प्ले ग्रुपलगायत अन्य कक्षामा उल्लेखनिय रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर