RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई ग्रिनल्याण्ड कलेजले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७५, शुक्रबार १५:०१
3
Shares
विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा दुवै संकायका गरी २ हजार १ सय ९३ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । प्रिन्सिपल पोखरेलका अनुसार ४ सय ८० सिट भएको विज्ञान संकायमा १ हजार ९ सय ९३ र १ सय ४४ सिट भएको व्यवस्थापन संकायमा २ सय विद्यार्थी सहभागि रहेका जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर