AArya
RUMPUM
animated ellipse animated ellipse

नेतृत्व विकास तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०७५, आईतवार २१:१४
3
Shares
विराटनगर / महिला जागरण समुह विराटनगरले दुई दिने नेतृत्व विकास तालिम समापन भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा शनिवारबाट सुरु भएको तालिम आइतवार समापन भएको हो ।

तालिममा २२ जना महिलाहरु सहभागिता जनाएका छन् । शनिवार वडा विराटनगर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष माधव वाग्लेले गरेको समुहकी पूर्व अध्यक्ष सुनिता देवकोटाले जानकारी दिइन् । शनिवार तालिमको जगत थापाले गरेका थिए । आइतवार डिल्ली धिमाल र किरण न्यौपाने सहजरीकरण गरेको संस्थाकी अध्यक्ष अप्सरा न्यौपानेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर