ग्रिनल्याण्ड कलेजले रोपियो धुपी

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७५, मंगलवार १८:२९

विराटनगर / विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले विश्व वातावरणको अवसरमा मंगलबार विराटनगरमा वृक्षारोपण गरेको छ ।

विराटनगरको पानीटंकी पोखरीया सडक खण्डमा कलेजले मंगलबार एक कार्यक्रमको आयोजना गरी धुपीका विरुवा रोपेको कलेजले जनाएको छ । कलेजका सञ्चालकले ठुलो बोटको धुपी दुई दर्जन जती रोपेको कलेजका प्रिन्सिपल दिपक पोखरेल जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.