पूर्वाञ्चल खबर
विराटनगरको पानीटंकी पोखरीया सडक खण्डमा कलेजले मंगलबार एक कार्यक्रमको आयोजना गरी धुपीका विरुवा रोपेको कलेजले जनाएको छ । कलेजका सञ्चालकले ठुलो बोटको धुपी दुई दर्जन जती रोपेको कलेजका प्रिन्सिपल दिपक पोखरेल जानकारी दिए ।