AArya
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७५, सोमबार २०:२८
3
Shares
काठमाडौं/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि गरेको छ । आयल निगमले दुई साता यस अघि पनि पेट्रोलियम पदार्थको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य बढाएको हो । निगम सञ्चालक समितिको आज बसेको बैठकले मूल्यबृद्धी गरेको हो । अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ । पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ ।

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ । नयाँ मूल्य आज राती १२ बजेदेखि लागू हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर