AArya
RUMPUM
animated ellipse animated ellipse

यूरो हस्पिटलको निःशूल्क स्वास्थ्य जाँच सम्पन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०७४, आईतवार १९:५७
3
Shares
विराटनगर, २५ चैत / न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरले विश्व स्वास्थ्य दिवसको अवसर पारेर निःशूल्क स्वास्थ्य जाँच गरेको छ ।

न्यूरो अस्पताल वरिपरीका बासिन्दाहरुको सोसाइटी श्री वंगलामुखी न्यूरो सोसाइटीका सदस्यहरुलाई अस्पतालमा आयोजित कार्यक्रममा निःशूल्क सुगर तथा प्रेशर जाँच गरिएको थियो साथै थप जाँच गर्नुपर्नेहरुलाइ २५% छुटको व्यवस्था समेत गरिएको थियो ।

सोही अवसरमा आयोजित अन्तरक्रिया कायक्रममा सोसाइटीमा आवद्ध संघ÷संस्थाका सदस्य तथा परिवारलाई छुट सुविधा सहितको स्वास्थ्य कार्ड उपलब्ध गराउने घोषणा समेत गरिएको अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर