खबर पूर्वाञ्चल
लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजको प्राङ्गमा आइतबारदेखि तीन दिन सम्म सञ्चालन हुने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए । क्याम्सप प्रमुख सापकोटाले यस्ता खाले तालिमले विद्यार्थीहरुको दक्षता उजागर गर्ने र आफ्नो क्षमताको विकाश हुने बताए । तालिमा कलेजमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागि रहेका छन् । तालिमको सहजिकरण विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले गरेका थिए ।