खबर पूर्वाञ्चल
उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता राजवंशी र राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू पनि सर्वसम्मत भएका छन् ।
फोनिज मोरङ जिल्ला सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सन्जय राजवंशी चयन भएका छन् ।
फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला अध्यक्ष दिनेश सुब्बाको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।