खबर पूर्वाञ्चल
स्कूलले कक्षा नर्सरी देखि ९ सम्मका प्रथम दितिय तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । त्यस्तै २०७४ सालको बार्षिक कार्यक्रम अन्तरगत शुक्रवार स्कुलले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई अनुशासन सरसफाई तथा हिज्जेलगायत विभिन्न प्रतियोगिता आयोजना गरेको छ । सो क्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको स्कूलका प्रिन्सीपल अशोक लामाले जानकारी दिए ।सोही क्रममा कक्षा १० का एसईई परीक्षामा सहभागि विद्यार्थीहरुलाई समेत बिदाई गरिएको छ ।