CLASSICTECH NET

कार्यकारी निर्देशकमा भण्डारी

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७४, मंगलवार १९:२६

विराटनगर, २९ पागुन / नेपाल उद्योग वाणिज्य संघले प्रदेश १ को सचिवालय हेर्ने गरि विराटनगर ३ का श्याम भण्डारी( राधारमण ) लाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

प्रदेश १ को विराटगनर स्थित कार्यालयको सचिवालय हेर्ने गरि अध्यक्ष भवानी राणाले उनलाई नियुक्त गरेकी हुन् ।

मुलुक संघिय संरचनामा गए पछि गत जेठमा विराटनगरमा प्रदेश कार्यालय स्थापना भएको थियो ।

नेपाल उघोग वाणिज्य संघको कार्यवधी अनुरुपनै सेवा सुविधा हुने गरि उनी नियुक्त भएका हुन् । नेपालको जेठो उघोग वाणिज्य संघ मोरङ व्यापार संघमा ३३ वर्ष सेवा गरेर गत फागुन १ गते देखि अवकाश लिएका भण्डारी चैत्र १ गतेबाट प्रदेश कार्यालयमा रहेर काम गर्ने छन् ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५