AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यकारी निर्देशकमा भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार १९:२६
3
Shares
विराटनगर, २९ पागुन / नेपाल उद्योग वाणिज्य संघले प्रदेश १ को सचिवालय हेर्ने गरि विराटनगर ३ का श्याम भण्डारी( राधारमण ) लाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

प्रदेश १ को विराटगनर स्थित कार्यालयको सचिवालय हेर्ने गरि अध्यक्ष भवानी राणाले उनलाई नियुक्त गरेकी हुन् ।

मुलुक संघिय संरचनामा गए पछि गत जेठमा विराटनगरमा प्रदेश कार्यालय स्थापना भएको थियो ।

नेपाल उघोग वाणिज्य संघको कार्यवधी अनुरुपनै सेवा सुविधा हुने गरि उनी नियुक्त भएका हुन् । नेपालको जेठो उघोग वाणिज्य संघ मोरङ व्यापार संघमा ३३ वर्ष सेवा गरेर गत फागुन १ गते देखि अवकाश लिएका भण्डारी चैत्र १ गतेबाट प्रदेश कार्यालयमा रहेर काम गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर