AArya
RUMPUM
animated ellipse animated ellipse

होमियोपेथिक एसोसिएसनमा डा. सुबेदी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७४, बुधबार १९:२९
3
Shares
पुष्पराज थपलिया
विराटनगर,२३ फागुन /अखिल नेपाल होमियोपेथिक एसोसिएसनको १ नम्बर प्रदेशको अध्यक्षमा डा. धनश्याम सुबेदी चयन भएका छ ।

आज विराटनगरमा भएको प्रथम अधिवेशनले सुबेदीको नेर्तत्वमा १५ कार्य समिति चयन गरेको छ । घोषित उपाध्यक्षमा लक्ष्मी आली र डा. हरिबाबु दाहाल,चयन भएका छन् भने सचिवमा डा. खगेन्द्र आली, सह–सचिवमा सन्तोष सेन्चुरी र कोषाध्यक्षमा देवीप्रसाद पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा डा.अनामिका मश्र, मिना कटुवाल, गिता सुबेदी, डा.सन्दिप चेल, राकेश कोइराला नैयार आजाम, अहमद हुसेन, रञ्जित गेसा र योगेश कोइराला रहेका छन् । डा. कमलप्रसद सुबेदी, डा. योगेन्द्र राई र डा. लेखनाथ न्यौपानेलाई केन्द्रीय प्रतिनिधीमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर