AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गाँजासहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७४, शनिबार १९:४०
3
Shares
पथरी, १२ फागुन / अवैध लागुऔषध गाजा सहित दुई जना इलाका प्रहरी कर्यालय पथरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाँउपालिका वडा ७ चिसाङ खोलाको पुल नजिकवाट लागु औषध गाँजा ३० केजी सहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले धनकुटा छिन्ताङग गाउँपालिका वडा २ का १९ वर्षिय राजन बि.क.र सोही ठाउँका २४ वर्षिय धिराज राईलाई प्रहरीले पक्राउ गरको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख विजयी श्रेष्ठले जानकारी दिए । प्रक्राउ परेकालाई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर