AArya
RUMPUM
animated ellipse animated ellipse

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७४, शुक्रबार १६:४२
3
Shares
विराटनगर, ४ फागुन / नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाका को आगमनको क्रम बढदो मात्रामा रहेको छ ।

काठ्माडौंको रात्री बसको खासै भरोसा नै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ, सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । करिब १ दर्जन गीत बजारमा आएपनि पनी उनलाई रात्रि बसले चिनाउन सफल हुने अपेक्षा गायिका इन्दिराले लिएकी छन ।

बुटबल तिरको सेरोफेरो र आफ्नो जन्म थलो लाई समेटेर बनाएको गीतलाई दिनेश पाण्डेले लय भरेका छन । उक्त गीतलाई चर्चित निर्देशक अशोक बिक ले निर्देसन गरेका छन् भने अर्जुन सापकोटा ले छयांकन गरे। रात्रि बस को गीतमा सुमन परियार र सुस्मिता गैरे को कुशल अभिनय देख्न पाइन्छ। ।
हेर्नुहोस भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर