खबर पूर्वाञ्चल
रेडियो कान्तिपुरको वार्षिक उत्सवको अवरेर पारेर गायक खड्का उक्त एवार्डबाट सम्मानित भएका हुन् ।
‘हाम्रो देश हाम्रो नेपाली गर्भ गर्छौ झण्डा उचाली …..बोलको गीतबाट कान्तिपुर नेशनल एवार्ड पाएको गायक खड्काले जानकारी दिए । राष्ट्रिय गीत गाएर देश विदेशमा ख्याती कमाएका गायक खड्काले एक सय बढी राष्ट्रिय भावनाले समेटिएको गीतहरु प्रस्तुत गरी स्रोता दर्शको मन जिल्न सफल भएका छन् ।
गायक खड्कालाई संगीतकार दिपक जंगम र चलचित्रका कलाकार केशव भटराईले काठमाण्डौमा भएको एक समारोहमा एवार्ड वितरण गरेका थिए ।
गायक खड्काले गाएको राष्ट्रियत गीतहरुमा संगीतकार शक्ति बल्भव, गीतकार विदुर खड्काको रहेको छ ।