AArya
RUMPUM
animated ellipse animated ellipse

भद्रमारी बचत छैटौं वर्षमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०७४, शुक्रबार १८:१६
3
Shares
पथरी, २६ माघ / मोरङको पथरीशनिश्चरे–१ मा स्थापित भद्रमारी बचत तथा ऋण सहकार संस्था लि.ले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पथरीशनिश्चरेको जिरीखिम्ती भएको साधारणसभामा आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण र २०७४÷०७५ को वार्षिक कार्ययोजना अध्यक्ष वीरबहादुर घिमिरे (बिष्णु)ले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि जिल्ला वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष हरिप्रसाद सुवेदीले सहकारीहरुले चुस्त दुरुस्त हिसाव राखी जरिवाना हुनबाट जोगिनुपर्ने बताए । उनले भने–‘केही सहकारीहरुले सहकारी सम्वन्धी नीति नियम नजान्दा उठिबास हुनुपरेको छ । त्यसैले सहकारी ऐनलाई लागू गरी सहकारी सचेत भई सञ्चालन गर्नु आजको आवश्यकता हो ।

साधारणसभामा उत्कृष्ट वचत गर्ने शेयर सदस्य कुमारी मगर, उत्कृष्ट ऋण कारोबार गर्ने पुरुष प्रदिप फुयल, उत्कृष्ट ऋण कारोबार गर्ने महिला जमुना भट्टराई, उत्कृष्ट कारोबार गर्ने महिला बचतकर्ता रेनु कार्कीलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर