पूर्वाञ्चल खबर
डा.टिएन रायको ४१ औ पुन्थतिथिको अवसर पारेर संघले निशुल्क मोतियाबिन्दु, कान, दात एव होमियोपैथिक स्वास्थ्य शिविर आयोजना गरेको हो । कार्यक्रममा निःशुल्क मोतिया विन्दु अप्रेशन, कान, दाँत र होमियोपैथिक स्वास्थ्य शिविरको सम्युक्त सञ्चालन भएको थियो ।
सो क्रममा होमियोपैथिक चिकित्सा पद्धतीबाट एक सय १ र कानको ५१ र दाँतको ५० जनाको साथै आँखा शिविरमा ३ सय ७४ जनाले स्वास्थ्य परीक्षण गरिएको सँघका अध्यक्ष डा. रविन्द्रकुमार रायले जानकारी दिए । बर्जु गाउँपालिकाका अध्यक्ष्य रघुनन्दन चौधरीले शिविरको उदघाटन गरेका थिए ।