RUMPUM
animated ellipse animated ellipse

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा कटहरीमा वृक्षरोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०८०, शनिबार २०:११
90
Shares
कटहरी / माओवादी केन्द्रले आज जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम सन्चालन गरिएको छ ।

जनतासँग माओवादी विषेश रुपान्तरण अभियान तीन महिने कार्यक्रम उद्घाटन गरिएको छ ।

घर(घरमा माओवादी , जन(जनमा माओवादी भन्ने उदेश्य बोकेर स्थानिय जनतासँग माओवादी विषेश रुपान्तरण अभियान कार्यक्रम सञ्चालन भएको कटहरी वडा नं. ७ का सभापति विनोद माझीले बताए ।

जनता मावि कटहरी वडा नं. ७ मा वृक्षरोपण तथा सरसफाइ तथा रामजानकी मन्दिर सरसफाइ कार्यक्रम गरिएको माझीले बताए । माओवादी केन्द्र , कोशी प्रदेश सदस्य झलक भगत उक्त कार्यक्रमका प्रमुख अतिथि थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर