जनतासँग माओवादी विषेश रुपान्तरण अभियान तीन महिने कार्यक्रम उद्घाटन गरिएको छ ।
घर(घरमा माओवादी , जन(जनमा माओवादी भन्ने उदेश्य बोकेर स्थानिय जनतासँग माओवादी विषेश रुपान्तरण अभियान कार्यक्रम सञ्चालन भएको कटहरी वडा नं. ७ का सभापति विनोद माझीले बताए ।
जनता मावि कटहरी वडा नं. ७ मा वृक्षरोपण तथा सरसफाइ तथा रामजानकी मन्दिर सरसफाइ कार्यक्रम गरिएको माझीले बताए । माओवादी केन्द्र , कोशी प्रदेश सदस्य झलक भगत उक्त कार्यक्रमका प्रमुख अतिथि थिए।
तपाईको प्रतिक्रिया