पूर्वाञ्चल खबर
बास्केट बलको उपाधि विकेभिएम स्कुललाई

दौडमा मेरिल्याण्ड कलेज र अर्किड कलेजलाई सफलता

१ सय मिटर दौडतर्फ छात्रमा अर्किडका महमद सहमदले प्रथम स्थान हासिल गर्दा मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र शिक्षादिपका निश्चल श्रेष्ठ तेस्रो भए । सोहि स्पर्धातफ छात्रामा अर्किडकी पियंका थन्दार प्रथम, शिक्षादिपका नेहा मण्डल दोस्रो र कान्तिपुरकी भुमिका चौधरी तेस्रो भइन् ।
त्येसैगरि २ सय मटिर दौडको छात्रतर्फ मेरिल्याण्डका राजकुमार चन्द्रवंशी प्रथा, कान्तिपुरका नितिस राजवंशी दोस्रो र शिक्षादिपका सुमित आर्या तस्रो भए भने छात्रातर्फ अर्किडकी समिक्षा आचार्य, प्रथम, सिद्धाथकी तुलसा खतिवडा दोस्रो र चाहाना पोखरेल तस्रो भइन् ।