AArya
RUMPUM
animated ellipse animated ellipse

समाजसेवी गोयलद्धारा झुम्का कारागारमा खेलकुद सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ माघ २०७४, सोमबार १८:५९
3
Shares
विराटनगर, १ माघ / समाजसेवी दिनबन्धु गोयलले सुनसरीको झुम्का कारागारमा रहेको कैदीबन्दीलाई खेलकुद सामाग्री वितरण गरेका छन् ।

कारागार परिसरभित्र आज एक कार्यक्रम आयोजना गरी समाजसेवी गोयलले खेलकुद सामाग्री वितरण गरेका हुन् ।

कैदीबन्दीहरुको लागि गोयलले क्यारेमबोर्ड, चेस, ब्याडमिटन, लुडोलगायतको बिभिन्न खेलकुद सामाग्री जेलका चौकीदार प्रेम लावतीलाई समाजसेवी गोयलले हस्तारन्तरण गरे ।

त्यस्तै समाजसेवी गोयलले विराटनगरका न्यानो कपडा समेत वितरण गरेका छन्। आर्थिक विपन्न सामुदायिहरुलाई गोयलले कपडा वितरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर