ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउनसुगर सहित १ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७७, मंगलवार १६:१०
1.37k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरबाचट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे विराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर