खबर पूर्वाञ्चल
आई.आई.एम.को प्राविधिक सहयोगमा कलेजमा अध्ययरत विद्यार्थीहरुलाई कार्यशाला गोष्ठी दिएको हो ।
तालिमको सहजिकरण कार्तिक मेहताले गरेका थिए । गोष्ठीमा उत्कृष्ट हुने पाँच जना विद्यार्थीहरुलाई माघको पहिलो हप्ता हुने अन्तराष्ट्रिय स्तरको सेमिनरमा भाग लिन पाउने कलेजले जनाएको छ ।
जानकारी मुलक दुई दिने गोष्ठी प्रभावकारी भएको सहभागि विद्यार्थीहरुको भनाई छ । बीबीए र एमबीएमा अध्ययरत विद्यार्थीहरुले गोष्ठीमा भाग लिएको कलेज प्रबन्धक निर्देशक दिपक कोइरालाले बताए ।