RUMPUM
animated ellipse animated ellipse

सुनसरी ३ मा भगवतीभन्दा गच्छदार २५ सय मतले पछी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७४, शनिबार २२:२७
3
Shares
इनरुवा, २३ मंसिर/ प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार उप–प्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार २ हजार ५ सय मतले वाम गठवन्धनकी एमालेकी भगवती चौधरीको मत भन्दा पछाडि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार चौधरीले ११ हजार ९ सय २१ मत ल्याएकी छिन् भने गच्छदारले ९ हजार ४ सय २१ मत ल्याएका छन् । चौधरीले गच्छदारसँग मतको दुरी बढाइरहेकी छिन् ।

चुनाव हार्ने सम्भावना भएपछी गच्छदारको पार्टी फोरम लोक्तान्त्रिक पार्टी कांग्रेससँग विलय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर