पूर्वाञ्चल खबर
चैधरीले गच्छदारमाथी १ हजार ४ सय ६३ मतको अग्रता लिएकी छिन् । चौधरीले ६ हजार ६ सय ३० मत प्राप्त गरेकी छन् भने गच्छदार गच्छदारले ५ हजार १ सय ६७ मत गच्छदार ल्याएर चौधरीलाई पछ्याइरहेका छन् ।
गच्छदार २०४८ सालयता अहिलेसम्म पनि पराजित बनेका छैनन् । २०५१, ०५६ मा मात्रै हैन, २०६४ सालको पहिलो संविधान सभाबाट पनि कांग्रेसबाट भारी मतले विजयी बनेका थिए ।
गच्छदारले २०७० सालमा लोकतान्त्रिक फारमबाटै चौधरीलाई झिनो मतान्तरले पराजीत गरेका थिए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरे पछी गच्छदार हार्ने डरले कांग्रेसमा विलय भएका हुन् ।