RUMPUM
animated ellipse animated ellipse

इष्टउडमा स्पोर्ट्स मिट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०७४, बिहीबार १८:५६
3
Shares
विराटनगर, १४ मंसिर ÷ विराटनगरमा रहेको इष्टउड इन्टरनेशनल एकाडेमीमा तीन दिने स्पोर्ट्स मिट सुरु भएको छ ।

स्कूल परिसमा एक कार्यक्रम आयोजना गरी स्पोर्टस् मिट सुरु भएको हो ।

तीनदिन सम्म सञ्चालन हुने स्स्पोर्ट्स मिटमा एक दजर्न खेलहरु समावेश गरिएको स्कूलका शिक्षीका स्मृती गुरुङले जानकारी दिइन् । उनका अनुसार शुक्रबारसम्म सञ्चालन हुने स्पोटर््स मिटमा रिले रेस, दौड, चेस, चकलेट रेस, म्यूजिकल चिर्यर, लङ्गजम्पलगायतको विभिन्न खेलहरु छन् ।

प्रतियोगितामा प्रत्येक विधामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिने स्कूलले जनाएको छ । सो प्रतियोगितामा स्कूलमा सम्पूर्ण विद्यार्थीहरुले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर