खबर पूर्वाञ्चल
विराटनगरस्थित आफै निवासमा आज पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको हुने र मुलुकलाई साम्यवाद तर्फ लाने कुरा उनीहरुको दिवा सपना मात्र हुने वताका हुन् ।
नेता आर्चायले एमाले र माओवादी पार्टी निर्वाचन पछि वहुमत ल्याएर सरकार वनाउने र राष्ट्रपति प्रणालीमा मुलुकलाई लगेर साम्यावाद ल्याउने योजना वाम गठवन्धन रहेको नेता आर्चायले वताए । पुर्व अर्थ मन्त्री समेत रहेका आर्चायले वाम गठवन्धनले नयाँ प्रयोगका नाममा राष्ट्रपतिय प्रणाली ल्याउने योजनाले मुलुक दन्द्धतर्फ जान सक्ने वताए ।
यदी वाम गठवन्धनले राष्ट्रपतिय प्रणाली ल्याउन तर्फ अग्रसर भए काग्रेसले त्यसका विरुद्ध आन्दोलनमा जाने नेता आर्चायले वताए ।