खबर पूर्वाञ्चल
मोरङको विभिन्न सहरमा भएको अडिसनबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा पुगेका हुन् ।
विराटनगरमा आउँदो कार्तिक १८ गते हुने फाइनलमा सुनिता यादव, बविता अधिकारी, निसीता मल्लीक, श्रेया भगत, सुभेखा गिरी,सस्कृति पोखरेल, सुमिना थापा, श्रेया पराजुली , रिष्ता गिरी, प्रेमा साह, खुस्बु उप्रेती, साक्क्षी प्रधान, केली कोईराला, कृतिका पौडेल, हिमान्सी करिना, मल्लिका गौतम, तृसला गिरी, श्रेया भगत, देवा केसी, साधना चौधरी, नेल्सी लामा, स्मृती भट्टराई, उत्साहा भुजेल, स्वतीका ढकाल, सुप्रभा ढकाल, सरिका गहतराज, सुदेक्सना कार्की, प्रिया भगत, अप्सरा थापा र बर्षा राईले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको बिजेताले नगद ३१ हजार रुपैयाको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने प्रा.लिका चियरपर्सन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको कोरियोग्राफर सिमा कर्णले गर्दै आएकी छिन् । चियरपर्सन श्रेष्ठका अनुसार प्रतियोगिहरुको फोटो सुट कार्तिक १२ गते ट्यालेन्ट शो १२ गते हुनेछ । मिस ट्यालेन्टको एवार्ड एक जना प्रतियोगिलाई फाइनलको दिन वितरण गर्ने बताइएको छ ।