RUMPUM
animated ellipse animated ellipse

सनरे स्कूलमा दिपावलीको शुभकामना कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ आश्विन २०७४, मंगलवार १८:५७
3
Shares
विराटनगर, ३१ असोज / मोरङको रङ्गेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे बोर्डिङ स्कूलले दिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजन शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यार्थी, अभिभाव तथा शिक्षकहरुको उपस्थीति रहेको थियो । सोही अवसर पारेर स्कूलले आयोजना गरेको विभिन्न क्रियाकलाहरुमा बिजेता हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरेको स्कूलका प्रिन्सिपल केदार पौडेले जानकारी दिए । उनका अनुसार विद्यार्थी, शिक्षकहरुले देउसी भैलो समेत खेलेको बताए ।

विभिन्न क्रियाकलापहरुमा विजयी हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल पौडेल, शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार