AArya
RUMPUM
animated ellipse animated ellipse

फोरमका मृत्युन्जय झा सहित सयौं कार्यक्रर्ता एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७४, बुधबार २२:०७
3
Shares
विराटनगर, ११ असोज / संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य मृत्युञ्जय झा, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य मोहनलाल सरदार, राप्रपाका केन्द्रीय सदस्य जविरउद्धिन मियाँ, डा.वकार आलम, डा.उमेश रिजाललगायतका नेता तथा सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले मोरंगले आज दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी कार्यालय पाञ्चालीमा आयोजित चियापान कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई एमाले पोलिटव्युरो सदस्य लालवावु पण्डित, मोरंग एमालेका अध्यक्ष विनोद ढकाल र मोरङ एमालेका पुर्व अध्यक्ष महेश रेग्मीलगायतका नेताहरुले माला तथा अविर लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर