खबर पूर्वाञ्चल
त्यस्तै लायन्सका प्रथम उपाध्यक्ष नविन अधिकारी, द्धितिय उपाध्यक्षमा माधव खतिवडा,तृतिय उपाध्यक्ष दिेपेश बास्तोला चयन भएका छन् । सन २०१७–१८ का लागि छानिएका अध्यक्ष तथा पधाधिकारीआई लायन डिस्ट्रीक ३२५ ए वानका गर्भनर लिला ढुंगेलले सपत खुवाएका थिए ।