RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लब यूनाइटेडमा सुबेदी, लियोमा खडका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७४, बिहीबार २१:२९
3
Shares
विराटनगर, ५ असोज / लायन्स क्लव अफ विराटनगर यूनाइटेडको अध्यक्षमा मोहन सुबेदी चयन भएका छन् भने लियो क्लव अफ विराटनगर यूनाइटेडको अध्यक्षमा कविता खडका चुनिएकी छिन् ।

त्यस्तै लायन्सका प्रथम उपाध्यक्ष नविन अधिकारी, द्धितिय उपाध्यक्षमा माधव खतिवडा,तृतिय उपाध्यक्ष दिेपेश बास्तोला चयन भएका छन् । सन २०१७–१८ का लागि छानिएका अध्यक्ष तथा पधाधिकारीआई लायन डिस्ट्रीक ३२५ ए वानका गर्भनर लिला ढुंगेलले सपत खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर