AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विकिनी सुटपछि टपलेस भइन् इशा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७४, बुधबार १५:४०
3
Shares
केही दिन अघि मात्रै बिकनी फोटो सार्वजनिक गरेर चर्चामा आएकी नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक भएको छ । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् ।
इशा अजय देवगण र इमरान हाशमीको नयाँ चलचित्र ‘बादशाहो’मा देखिदैछिन् । सायद, यही चलचित्र रिलिजको तयारी भैरहँदा इशाले चर्चामा आउन यस्तो कामुक फोटोसुट गरेको हुनसक्छ । इशालाई ‘बादशाहो’ले थप चर्चामा ल्याउछ वा ल्याउँदैन यसै भन्न सकिन्न तर, टपलेस तस्बिरले भने बजार गर्माएको छ ।
बलिउडमा खासै चर्चामा नआएपछि इशाले कामुक तस्बिरका कारण चर्चा पाउने कोशिश गरिरहेकी छिन् ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर