गाजासहित दुई युवा पक्राउ

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७४, शुक्रबार १८:५०

विराटनगर, १९ जेठ /इलका प्रहरी कार्यालय बुधनगरले विराटनगर १८ स्थित रेलवेबाट ११ केजी जागा सहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ । बुधनगरको बाटो हँुदै साईकलमा भारत तर्फ लादै गरेको अबैध लागु औषध गांजा सहित विराटनगर १८ झटियाही बस्ने २५ वर्षिय सदानन्द दास तत्म र जहदा गाउँपालिका १ बस्ने ३० वर्षिय कुमार बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई लागु औषध अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५