खबर पूर्वाञ्चल
६ जेष्ठ २०७४, शनिबार १८:३९
विराटनगर, ६ जेठ / विराटनगर–६(साविक ७) कृषी भवन पछाडी रहेको हिट एण्ड हङ्गौट फुटसल अव नयाँ व्यवस्थापनमा शेक्रबारदेखि सञ्चालन भएको छ ।
विराटनगरका छ जना यूवाहरुले सो फुटसलको शुक्रबार एक कार्यक्रम विच उदघाटन गरेका छन् । फुटसलमा इन्डोर फुटबललगायतका विभिन्न खेलका साथै रेष्टुरेन्ट एण्ड बार समेतको व्यवस्था रहेको सञ्चालक मनोज आझोले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?